Live on
Your Voice, Your Power
काठमाडौँ - मुगु जिल्लामा रारा भिलेज रिपोर्ट प्रालि सञ्चालनमा आएको छ । धार्मिक मान्यता अनुसार शुक्रबार पूजाआजा गरी रिपोर्ट सञ्चालनमा ल्याइएको हो । मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा बर्सेनि हजारौँ स्वदेशी तथा विदेशी पर्यटक भित्राउन व्यवस्थित पहल जरुरी रहेको विषयलाई मध्यनजर गरी रिपोर्ट सञ्चालनमा ल्याइएको हो। पर्यटकका लागि खाना तथा…