पर्यटन « Khabarhub

यलम्बर पार्कको निर्माण अन्तिम चरणमा

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान)को काम अन्तिम चरणमा पुगेको छ । किरात ऐतिहासिकस्थल बुइपास्थित पञ्चदोबाटोमा प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संयुक्त रुपमा रु ११ करोड ५८ लाख १६ हजार लागतमा किराँती प्रथम राजा यलम्बरको १०० फिट अग्लो सालिक (प्रतिमा)सहितको उद्यान निर्माण सुरु गरिएको हो । दिक्तेल रुपाकोट…