Live on
Your Voice, Your Power
बागलुङ– गलकोट नगरपालिका–७ मल्मस्थित राम्चेढुङ्गालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । चालु आवमा वडाले दिएको तीन लाख बजेटबाट ‘डिपिआर’ बनाइएको राम्चेढुङ्गा पर्यटन विकास केन्द्रले जनाएको छ । ‘पायोनियर आर्किटेक्ट एण्ड कन्सल्टिङ इञ्जिनीयर्स’ ले ‘डिपिआर’ निर्माण गरेको केन्द्रका अध्यक्ष विष्णु थापाले बताए । 'डिपिआरमा रु १६ करोडको लागत अनुमान…