पर्यटन Archives | Page 4 of 68 | Khabarhub Khabarhub

पर्यटन बोर्डमा किचलो थप्न खोजेका पूर्वसीईओ रेग्मी विफल

काठमाडौं- सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी निर्देशक (सीईओ) नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सरकारले खुला प्रतिष्पर्धाबाट बोर्ड सीईओमा गत भदौ २० गते दीपकराज जोशीलाई नियुक्त गरेको थियो । पूर्वसीईओ धनञ्जय रेग्मीले सीईओ नियुक्तिविरुद्ध अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा भदौ २५ गते रिट दायर गरेका थिए । बोर्ड र…