पर्यटन « Khabarhub

ऐतिहासिक एवं पुरातात्विक महत्वको चन्द्रगढ ओझेलमा

झापा– भद्रपुर विमानस्थलबाट उत्तर साढे तीन किलोमिटरको दूरीमा ऐतिहासिक एवं पुरातात्विक महत्वको चन्द्रगढ पर्यटकीयस्थल रहेको छ । जुन क्षेत्रको पर्याप्त विकास हुन नसक्दा वार्षिक रु पाँच करोडभन्दा बढीको आम्दानी गुम्नुका साथै ओझेलसमेत परेको छ।  भद्रपुर नगरपालिका-१० स्थित चन्द्रगढी सामुदायिक बनभित्र रहेको यस स्थानमा राणाशासन कालमा चन्द्र शमशेर आएर सैनिक किल्ला कायम गरेको स्वतन्त्र विश्वकोश विकिपिडियामा…