पर्यटन « Khabarhub

कोरोनाले शिथिल बनेको पर्यटन क्षेत्र लयमा फर्किँदै

काठमाडौँ– नेपालमा अहिले पर्यटनको मुख्य याम चलिरहेको छ । बर्खा सकिएर सफा मौसम अनि हिन्दुहरूको महत्वपूर्ण चाडपर्व दशैँ, तिहार, छठलगायत शुरु भएकाले यो समयमा पर्यटकीय गतिविधि स्वभाविक रूपले बढ्छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त मौसम भएकाले यो याममा बढी विदेशी पर्यटक नेपाल घुम्न आँउछन् ।  मुख्य पर्यटकीय याम शुरु भएकाले विदेशी पर्यटकको आगमनमा वृद्धि…