पर्यटन Archives | Page 47 of 71 | Khabarhub Khabarhub

प्रदेश-२ को राजधानी तोक्ने तयारी, डाकियो प्रदेशसभा बैठक

जनकपुरधाम- प्रदेश सभाको ७औं अधिवेशन सम्पन्न भएको झण्डै डेढ महिनापछि प्रदेश २ सभाको ८औं अधिवेशन आह्वान गरिएको छ । प्रदेश २ सभा सचिवालयले आगामी २९ मंसिरमा प्रदेश सभाको ८औं अधिवेशन आह्वान गरेको हो । चार दलीय गठबन्धनको सरकार बनेपछि पहिलो पटक प्रदेश सभाको अधिवेशन हुन लागेको हो । यो अधिवेशनमा प्रदेशको नाम र राजधानी विषयमा…