पर्यटन « Khabarhub

वर्षात्ले सडक बिग्रिएपछि सुनसान ‘चमेरे गुफा’

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटस्थित पर्यटकीयस्थल चमेरे गुफा हिजोआज सुनसान छ । वर्षात्ले गर्दा गुफासम्ममा पुग्ने सडक बिग्रिएपछि त्यहाँ पर्यटकलाई पुग्न असहज हुने गरेको छ ।  मोटरसाइकल छिटफुटरुपमा जाने गरेको भए पनि गाडी जान सम्भव नहुँदा पनि पर्यटक आवतजावत गर्न समस्या हुने गरेको छ । दक्षिण एशियाकै दोस्रो ठूलो चमेरे गुफा भनेर दाबी गरिएको भए…