पर्यटन « Khabarhub

पर्यटन बोर्डको सीईओमा रेग्मी नियुक्त

काठमाडौं- संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा धनन्जय रेग्मीलाई नियुक्त गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। पर्यटन बोर्ड संचालक समिति सदस्य तथा छनोट उपसमितिका एक सदस्यले बोर्डमा रेग्मीलाई नियुक्ति गरिएको जानकारी दिए। सीईओ छनोट उपसमितिले धनञ्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मत…