देश/प्रदेश « Khabarhub

नुवाकोटमा दुई अस्थायी मतदान केन्द्र स्थापना गरिने 

नुवाकोट– मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा दुई अस्थायी मतदान केन्द्र स्थापना गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गर्न लागिएको हो ।  अस्थायी मतदातामा सूचीकृत भएका मतदाताहरूले प्रतिनिधिसभाका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ…