देश/प्रदेश Archives | Page 1036 of 2049 | Khabarhub Khabarhub

छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ- आज दिनभर राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न सत्ता गठबन्धनको निर्देशन, मतपत्रमा उम्मेदवारी दिएकाको मात्रै निर्वाचन चिन्ह राखिने, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकप्रति राष्ट्रिय मानवअधिकार आयोगको आपत्ति, प्रचण्ड र बाबुरामबीच निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने सहमति, कर्मचारीहरुको नयाँ तलबमान एवम् ग्रेड स्वीकृत लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका…