देश/प्रदेश « Khabarhub

महाकाली राजमार्गमा अटो रिक्सा दुर्घटना हुँदा ७ जना घाइते

बैतडी- महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटो रिक्सा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइते हुनेमा अटो रिक्सा चालक डिलासैनी गाउँपालिका–६ का ३४ वर्षीय  धनसिंह थलाल, सोही ठाउँका ५० वर्षीय ५० वीरसिंह खत्री, ४५ वर्षीया अम्मरा खत्री, १३ वर्षीया सङ्गीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीय धनपति थलाल र  नौ…