Live on
Your Voice, Your Power
डोल्पा– डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का २५ वर्षीय शेर बहादुर केसी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका ट्रयाक्टरमै सवार २ जनाको स्थानीय…