देश/प्रदेश « Khabarhub

एमालेले समानुपातिक उम्मेदवारको भोलि टुंगो लगाउने

काठमाडौं – अगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले समानुपातिकतर्फको उम्मेदवारको नामावली भोलि तयार गर्ने निर्णय गर्ने भएको छ । आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली भोलि तयार गर्ने निर्णय गरेको हो। यस्तै बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिका अनुसार समानुपातिक उम्मेदवार छनोटको…