देश/प्रदेश « Khabarhub

खोटाङमा अशक्त लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता दिन शिविर सञ्चालन

काठमाडौँ- खोटाङको साकेला गाउँपालिकाले ४८३ जना अशक्त लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न शिविर सञ्चालन गरेको  छ । नेपाल एसबिआई बैंकसँगको सहकार्यमा गाउँपालिकाले ज्येष्ठ नागरिक, अशक्त अवस्थाका नागरिक तथा आफैँ हिँडेर बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । दशैं तिहारलाई लक्षित गर्दै गत ४ असोजदेखि साकेला गाउँपालिका–५ मात्तिमबिर्ताबाट…