Live on
Your Voice, Your Power
कपिलवस्तु– वाणगङ्गा नगरपालिका–९ स्थित कोइली नदी तर्ने क्रममा बगाएर सोही नगरपालिका–७ बाडीगाँउ बस्ने ३१ वर्षीया राममाया सुनारको मंगलबार बिहान मृत्यु भएको छ । राममाया, उनको श्रीमान ३६ वर्षीय दिल कुमार सुनार र छोरा १२ वर्षीय निरज सुनारलाई उक्त खोलाले बगाएका थियो । छोरा निरजको सकुशल उद्धार गरिएको थियो । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले खोजी…