Live on
Your Voice, Your Power
काठमाडौँ – आज दिनभर प्रतिनिधि सभालाई जीवन्त र जनमुखी बनाउन सहयोग गर्ने सबैप्रति आभार, गठबन्धनकै कारण संविधानको रक्षा भएको प्रधानमन्त्री देउवाको दाबी, निर्वाचन आयोग सरकारका अगाडि लतारिन नहुने ओलीको धारणा, विज्ञानको बिकासबिना क्रान्ती सम्भव नरहेको प्रचण्डको जिकिर, अछाममा पहिरोले ठूलो धनजनको क्षति लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: प्रतिनिधि…