Live on
Your Voice, Your Power
काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका सागर ढकालले चन्दा संकलन गर्न थालेका छन्। ढकालले अनलाइनमार्फत चुनाव लड्न आर्थिक सहयोग गर्न अपिल गरेका हुन्। प्रचारप्रसारको लागि आर्थिक सहयोग आवश्यक रहेको भन्दै उनले इसेवा, खल्ती वा बैंक खातामा पैसा जम्मा गर्नका लागि ढकालले सार्वजनिक अपिल गरेका हुन्। चन्दा उठाएर…