देश/प्रदेश « Khabarhub

मुख्यमन्त्री शाह भन्छन्- सुदूरपश्चिम ‘भर्जिन ल्याण्ड’ हो, लगानी गर्नुस्

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर रहेको बताएका छन् । सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सुदूरपश्चिम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको पर्यटन क्षेत्रसम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा उनले यसो भनेका हुन् । ‘हामी सुदूरपश्चिमका…