देश/प्रदेश Archives | Page 106 of 1733 | Khabarhub Khabarhub

सडकमा आश्रित नागरिकको व्यवस्थापनका लागि कानुन ल्याउँछौ -प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले सडकमा आश्रित नागरिकको व्यवस्थापनका लागि सरकारले कानून बनाउने बताएका छन् । मानवसेवा आश्रमको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले बेवारिसे, असहाय, अनाथ, असक्त, जोखिममा परेका सडक आश्रित नागरिकको व्यवस्थापनका लागि सरकारले संसदमा विधेयक लैजाने बताए । संघ, प्रदेश र स्थानीय सरकारबाट पनि सहयोगापेक्षी मानव व्यवस्थापन गर्न आवश्यक बजेट व्यवस्थापन गर्न पनि आफूले…