Live on
Your Voice, Your Power
बाजुरा- गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गौमूल–३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिए । पूर्ववडा सदस्यसमेत रहेका बोहरालाई पानी घट्टका लागि जाँतो तार्ने क्रममा गेरेनी खोलाको बाढीले बगाएको हो । प्रहरी र स्थानीयले बेपत्ता बोहराको…