Live on
Your Voice, Your Power
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा प्रयोगशाला आधुनिक नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । आधुनिक उपकरण नहँदा प्रयोगशालाका प्राविधिकले हातैले र माइक्रोस्कोपको सहायताले सामान्य प्रकारको परीक्षण मात्रै गर्दै आएका छन् । मलेरिया, क्षयरोग, युरिक एसिड, सुगर र रगतको सामान्य परीक्षणको कार्य प्रयोगशालाबाट हुने गरेको छ । रगतको मात्रा, हेमोग्लोविनको अवस्था, डब्लुबिसी, आरबिसीलगायत परीक्षणका लागि…