देश/प्रदेश Archives | Page 1095 of 1753 | Khabarhub Khabarhub

उच्च बेगको हावाहुरीसहित देशभर वर्षा

काठमाडौँ– देशभर सामान्यदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको हो । बंगालको खाडीमा विकसित यास् नामक चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण हावाहुरीसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ । प्रदेश १,…