देश/प्रदेश Archives | Page 1094 of 1753 | Khabarhub Khabarhub

तोडफोड भएको भेन्टिलेटर बनेन्

जनकपुधाम– प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना संक्रमितको उपचारमा चिकित्सकले लापरवाही गरेको भन्दै तोडफोड भएको भेन्टिलेटर अझै बनेको छैन । भेन्टिलेर अभावमा बिरामीहरु छट्पटाईहेको बेला सम्बन्धित निकायको वेवास्ताका कारण भेन्टिलेटर मर्मत हुन सकेको छैन । गएको बैशाख २८ गते महोत्तरीको जलेश्वर नगरपालिका ४ का ५५ वर्षीय शुखीचन महतोको उपचारमा चिकित्सकले लापरवाही गर्दा ज्यान गएको भन्दै उनको दुई…