देश/प्रदेश « Khabarhub

इनारमा मोटर जोड्ने क्रम करेन्ट लागेर बाबुछोराको मृत्यु

सिरहा– सिरहामा करेन्ट लागेर बिहीबार बाबु र छोराको ज्यान गएको छ । गोलबजार नगरपालिका–६ का विजय साह र उनका छोरा १९ वर्षीय अमर साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरनजिकैको इनारमा मोटर जोड्ने क्रममा विजय साहलाई करेन्ट लागेपछि उनलाई बचाउन पुगेका छोरा अमरलाई समेत करेन्ट लागेपछि दुवै घाइते भएका थिए । उनीहरूलाई…