Live on
Your Voice, Your Power
खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अघिल्लो जनप्रतिनिधिको कार्यकालमा सञ्चालन भएका योजना तथा कार्यक्रमका विषयमा परेका उजुरीमाथि ) छानबिन गर्न समिति गठन गरेको छ। नगर कार्यपालिकाको बैठकले २०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे अवधिमा सञ्चालन भएका केही योजना तथा कार्यक्रमका विषयमा जनगुनासो तथा उजुरी परेको सन्दर्भमा छानबिन गरी यथार्थ सार्वजनिक गर्ने प्रयोजनका लागि उपमेयर…