देश/प्रदेश Archives | Page 1125 of 2046 | Khabarhub Khabarhub

श्रीपाल इवाम नामग्याल मोनस्टिक स्कुल, लोमान्थाङ गाउँपालिका–३, छोनहुप, मुस्ताङ जिल्लाको स्तरोन्नति पूर्वाधारको उद्घाटन

काठमाडौँ– काठमाडौँस्थित भारतीय राजदूतावासका सहचारी नाम्ग्या सी खाम्पाले ले मुस्ताङ जिल्लाको लोमान्थाङमा रहेको एक विद्यालयको पूर्वाधारको स्तरोन्नतिको उद्घाटन गरेकी छिन् । उद्घाटन समारोहमा लोमान्थाङमा गाउँपालिकामा ३ मा रहेकाे श्रीपाल इवाम नामग्याल विहार विद्यालयलाई स्कुल बस र घारापझोङ गाउँपालिकालाई  एम्बुलेन्स उपहार दिइएको थियो । उक्त परियोजना मुस्ताङको जिल्ला समन्वय समिति भारत सरकारको अनुदान सहयोगमा रु २ करोड…