Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरले एक्कासी अनधिकृत संरचना भत्काउन सुरु नगरेको स्पष्ट पारेका छन् । आज राजधानीको विभिन्न स्थानमा अनधिकृत रुपमा निर्मित संरचनामा डोजर चलाएपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर शाहले अनधिकृत संरचना भत्काउनका लागि ३५ दिने सूचना जारी गरेको तर सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहका लागि कोही पनि…