Live on
Your Voice, Your Power
दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा उनीहरुमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टका अनुसार साउनदेखि भदौको आजसम्ममा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमा एक महिला र पुरुष रहेका छन् । उनका अनुसार महाकाली नगरपालिका–६ घर भएकी महिला र…