Live on
Your Voice, Your Power
खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाएको विरोधमा नेकपा एमाले पुन दोस्रो चरणको तालाबन्दीमा उत्रिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एमालेका जनप्रतिनिधिले नियुक्त गरेका करारका कर्मचारी हटाइएको विरोधमा एमाले जन्तेढुंगा दोस्रो चरणको तालाबन्दीमा उत्रिएको हो । एकैसाथ करारका ८१ जना कर्मचारी हटाइएको विरोधमा गत २ साउन र ३ साउनमा विभिन्न वडामा लगाइएको…