Live on
Your Voice, Your Power
काठमाडौं– देशभर अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो। कतै कतै भने भारी वर्षा समेत भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार आइतबार देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ। आइतबार पहाडी भूभागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम…