Live on
Your Voice, Your Power
कर्णाली– कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जफत भएका सवारी साधन लिलाम बिक्री गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाको अध्यक्षतामा आज बसेको बैठकले लिलाम बिक्री गर्ने निर्णय गरेको हो । जफत भएका सवारी साधनको व्यवस्थापनका लागि ‘कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७०’ बमोजिमको…