देश/प्रदेश Archives | Page 118 of 2029 | Khabarhub Khabarhub

६५ हजार घुससहित समातिए विद्यालयका लेखापाल र सदस्य

नवलपरासी - नवलपरासी (ब.सु. पश्चिम), पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्रप्रसाद कहार घुस रकमसहित पक्राउ परेका छन्‌ । निजहरूले भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको उजुरी परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट…