देश/प्रदेश Archives | Page 1180 of 2044 | Khabarhub Khabarhub

भोलि मध्याह्नपछि मौसममा सुधार आउँछ: मौसमविद्

काठमाडौँ– बिहीबार रातिदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । यो क्रम रातभर रहने मौसमविद्को भनाइ छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । उनका अनुसार आज राति पनि दिउँसोको जस्तै मौसम रहने छ । उनका अनुसार भोलि दिउँसोबाट मौसममा…