देश/प्रदेश « Khabarhub

थप ५० जनामा कोरोना संक्रमण

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ४ सय ६७ पिसिआर परीक्षणका क्रममा ३५ जना र १ हजार ३ सय ४७ एन्टीजेन परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको…