Live on
Your Voice, Your Power
लमजुङ- बाढीपहिरोले जिल्लाका विभिन्न स्थानका वडा कार्यालय, विद्यालयदेखि बस्तीसमेत जोखिममा परेका छन् । दोर्दी गाउँपालिका–७ को वडा कार्यालय, महेन्द्र ज्योति प्राथमिक विद्यालय भवन र फलेनी बस्ती जोखिममा परेको स्थानीय निरा घिमिरेले बताइन् । निरन्तरकाे वर्षाले पहिरो जान थालेसँगै जोखिम बढेको वडाध्यक्ष रिसमाया गुरुङले बताए । 'उपल्लो माँझखर्कमा रहेको वडा कार्यालय भवनलाई पहिरोले घेरेको छ ।भवनमाथिकाे…