देश/प्रदेश « Khabarhub

गुरुङ समुदायको पुर्ख्यौली पेसा भेडापालन व्यवसाय संकटमा

लमजुङ– भेडापालनलाई गुरुङ समुदायको पुर्ख्यौली पेसाको रुपमा मानिन्छ । विगतमा लमजुङमा झन्डै तीन सयभन्दा बढी भेडीगोठ थिए । स्थानीयले घुम्ती भेडीगोठमा सामूहिक रूपमा भेडा पाल्दै आएका थिए । तर, पछिल्लो समय भेडापालन व्यवसाय संकटमा छ । युवा पुस्ताले यस व्यवसायमा चासो नदिँएका कारण यो व्यवसाय संकटमा पर्न थालेको हो । युवा सहर, विदेश केन्द्रित छन्…