Live on
Your Voice, Your Power
काठमाडौं- देशका विभिन्न स्थानमा ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सल्यान, महोत्तरी, कञ्चनपुर, नवलपरासी (पूर्व) र डोटीमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सल्यानको शारदा नगरपालिका–६ भट्टाचौरस्थित शारदा नदीमा सोही ठाउँ बस्ने ५० वर्षीय डोल बहादुर भण्डारी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । नदीमा माछा मार्न भनी बिहीबार…