Live on
Your Voice, Your Power
काठमाडौं - व्यवस्थाविरुद्ध १० वर्षसम्म बन्दुक उठाएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ युद्धकालमा भन्ने गर्थे - ‘युद्धको मैदानमा हामी रुँदारुँदै हाँसेका छौँ र हाँस्दाहाँस्दै रोएका छौँ ।’ दाहालका यी पङ्क्तिले रक्तपातयुक्त विद्रोहको राजनीतिक र फौजी मोर्चामा माओवादी नेता/कार्यकर्तालाई खुबै तरङ्गित बनाउँथ्यो । उनै दाहाल जसै बन्दुक बिसाएर संसदीय मूलधारको राजनीतिमा आए - आँशु…