देश/प्रदेश Archives | Page 1202 of 2041 | Khabarhub Khabarhub

टिपरको ठक्करले एकैपरिवारका तीन जनाको मृत्यु, गाउँ नै शोकमा

सप्तरी– एकैपरिवारका तीन जनाको टिपरको ठक्करबाट मृत्यु भएपछि शोकमा बलान बिहुल गाउँपालिका–२ दिघियावासीको घरमा चुल्हो बलेको छैन । बिहीबार लहानमा टिपरले ठक्कर दिँदा बलान बिहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो । प्रदेश २–०१–००२…