देश/प्रदेश « Khabarhub

आइतबारको विदा खारेज गरिएको गृह मन्त्रालयको सूचना, शुक्रबार ३ बजेसम्म सरकारी कार्यालय खुल्ने

काठमाडौँ- गृह मन्त्रालयले सातामा आइतबार पनि विदा दिने निर्णय खारेज गरेको सूचना निकालेको छ । मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै जेठ १ गतेदेखि लागू हुनेगरी परीक्षणका रुपमा दिइँदै आएको दुई दिने साप्ताहिक विदा खारेज गर्ने जनाएको हो । यसअघि गत जेठ २३ गतेको मन्त्रिपरिषद्को बैठकले आइतबार विदा खारेज गर्ने निर्णय गरेको थियो । सोहीअनुसार असार…