Live on
Your Voice, Your Power
इलाम - इलाम सदरमुकाम रहेको इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेसले कमब्याक गरेको छ। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गृह नगरसमेत रहेको इलाममा लामो समयपछि नेपाली कांग्रेसले कमब्याक गरेको हो । नेपाली कांग्रेसका उम्मेदवार केशव थापाले नेकपा एमालेका धिरेन चेम्जोङलाई हराउँदै नगरप्रमुखमा निर्वाचित भएका छन् । थापाले १३ हजार १६५ मत पाउँदा चेम्जुङले १० हजार ५८७ मत…