Live on
Your Voice, Your Power
काठमाडौँ– मुस्ताङको थासाङ गाउँपालिकामा आइतबार बिहान गएको हिम पहिरोका कारण घाइते हुनेको संख्या ११ पुगेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपनिरीक्षक रामकुमार दानीले हिम पहिरो देखेपछि भएको भागदौडमा ११ जना घााइते भएको खबरहबलाई जानकारी दिए । उनका अनुसार आइतबार बिहान धौलागिरि हिमशृङखलाबाट सुरु भएको ठूलो हिम पहिरो थासाङ गाउँपालिका—२ कोवाङसम्म आइपुगेको छ। कोवाङस्थित…