Live on
Your Voice, Your Power
काभ्रे - काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश खरेल र उपमेयरमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका मेयर पदका उम्मेदवार खरेलले १२ हजार ८३६ मत प्राप्त गर्दा एमालेका दनुवारले ९ हजार ५३४ मत प्राप्त गरी उपमेयरमा निर्वाचित भए । मेयर खरेलका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन…