Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १७५ संक्रमित थपिएका छन् । १२ हजार ६०५ जनामा गरिएको परीक्षणमा ३ हजार १७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै २ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३…