Live on
Your Voice, Your Power
मुगु– छायाँनाथ रारा नगरपालिकाको मेयरमा निर्वाचित ३२ वर्षीय विष्णु कुमार भाम कर्णालीकै कान्छा मेयर पनि हुन् । उनी यसअघि नेपाली कांग्रेस मुगुका पूर्व नगर सभापति हुँदै वडा अध्यक्ष भइसकेका छन् । यसपटक उनी कर्णालीकै सबैभन्दा कान्छा मेयर बनेका छन् । उनी ०७४ सालको स्थानीय तह निर्वाचनमा छायाँनाथ रारा नगरपालिका-४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए…