Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ जिल्लामा मात्र आज ५ हजार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज सबैभन्दा बढी काठमाडौँमा कोरोना संक्रमित फेला परेका हुन् । त्यस्तै ललितपुरमा १ हजार १३० जनामा संक्रमण पुष्टि भएको छ ।