Live on
Your Voice, Your Power
इलाम - नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह नगर इलामको सूर्योदयमा नेकपा एसका रणबहादुर राई निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका राईले १२ हजार ४३१ मत ल्याएर नेकपा एमालेका उम्मेदवार काजिमान कागतेलाई पराजित गरेका हुन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका कागतेले दश हजार ५७९ मत पाएका छन् ।काजिमान प्रदेश सासंदबाट राजीनामा…