देश/प्रदेश Archives | Page 1247 of 2038 | Khabarhub Khabarhub

मुगु बस दुर्घटना अपडेट: मृतकको संख्या ३२ पुग्याे

काठमाडौँ– मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ३२ पुगेकाे छ । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा २४ जनाकाे घटनास्थलमै, ४ जनाकाे ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र उपचारका लागि नेपालगञ्ज पुर्‍याइएका थप ४ जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ । नेपालगन्जबाट मुगुको गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरकाे बस पिना…