Live on
Your Voice, Your Power
जुम्ला - जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना ) विजयी भएका छन् । रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतान्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले एक हजार ९ सय ३६ मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका एकराज उपाध्याय एक हजार ९ सय १५ मत…